२०८२ असार २१, शनिवार , ०७:२५:५० बजे

Sajhamanch
'

सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली (अन्त्येष्टीका फोटोहरु)

बिहिवार, भदौ २८, २०८०

भदौ २६ गते देहावसान भएका संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । उनको सम्मानमा नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो ।

अन्त्येष्टीमा हजारौं मलामीहरु पशुपति आर्यघाट पसगेका थिए ।

 

बिहिवार, भदौ २८, २०८० | फोटो

सम्बन्धित खबर

Mechinagar municipality
शुक्रवार, असार २०, २०८२
Mechinagar municipality
शुक्रवार, असार २०, २०८२