२०८२ मंसिर २७ शनिवार , ०७:४३:१७ बजे

Sajhamanch
'

यी प्रदेशमा आज सामान्यदेखि मध्यम वर्षा

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा बिहीबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश र कोशी प्रदेशस्थित तराई क्षेत्रका थोरै स्थानमा हावाहुरीको सम्भावना पनि छ।

यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित खबर

यस्तो छ आजको मौसम
शुक्रवार, मंसिर २६, २०८२
आज यस्तो रहनेछ मौसम
बिहिवार, मंसिर २५, २०८२
यस्तो रहनेछ आजको मौसम
बुधवार, मंसिर २४, २०८२