२०८२ असोज ७, मङ्गलवार , ०७:१५:५० बजे

Sajhamanch
'

ललितानिवास प्रकरणमा थप दुई जना पक्राउ

सोमवार, असार १८, २०८०

काठमाडौँ । बालुवाटारस्थित ललितानिवास प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितानिवास प्रकरणमा सोमबार थप दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालिन प्रमुख रमेश पोखरेल र नक्कली मोही देवनारायण महर्जन रहेका छन्।

यसअघि आइतबार ब्युरोले तीन जनालाई पक्राउ गरेको थियो। यो प्रकरणमा हालसम्म पक्राउ परेकाको संख्या ९ पुगेको छ।

सम्बन्धित खबर