२०८१ माघ २५, शुक्रवार , ०२:५१:३६ बजे

Sajhamanch
'

सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

शुक्रवार, वैशाख २२, २०८०

धनकुटा । अरुण तेस्रोको निर्माण सामग्री बोकेको सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको छ ।

घटना कसरी भएको हो भन्ने बारेमा विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको स्थानीयबाट जानकारी आएको प्रहरीको भनाई छ । घटनास्थलतर्फ टोली पठाइएको प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर