२०८१ कार्तिक २, शुक्रवार , ०२:०७:५९ बजे

Sajhamanch
'

किरात मुन्धुम अध्ययन केन्द्र झापाले गर्यो अन्तरक्रिया

शनिवार, मंसिर १०, २०७९

भद्रपुर । किरात मुन्धुम अध्ययन केन्द्र झापाले परम्परागत किरात संस्कृतिको संरक्षणका लागि सरोकारवालासँग आज चन्द्रगढीमा अन्तरक्रिया गरेको छ ।

केन्द्रका झापा अध्यक्ष रमेशकुमार राईको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष जितेन राईको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा शान्तिदेवी राईले मुन्धुमका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा प्राध्यापक डाक्टर पृथ्वीविक्रम राई लगायत झापाका अग्रज किरात समुदायका व्यक्तित्वहरूको सहभागिता थियो ।

सम्बन्धित खबर