२०८१ कार्तिक २, शुक्रवार , ०४:४९:५२ बजे

Sajhamanch
'

सीटीईभीटीका रोकिएका परीक्षाहरू फागनु ६ देखि हुने

बुधवार, माघ १९, २०७८

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का स्थगित गरिएका परीक्षाहरू आउँदो फागुन ६ गतेदेखि सञ्चालन हुने भएको छ ।
स्थगन भएका सम्पूर्ण परीक्षाहरू सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

विभिन्न तहका परीक्षाहरू सञ्चालन हुन लागेको हो ।

सम्बन्धित खबर