२०८३ जेठ ११ सोमवार , ०४:४२:५६ बजे

Sajhamanch
'

मन्त्रिपरिषद् बैठक बस्दै

सोमवार, जेठ ११, २०८३

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक तय भएको जानकारी दिनुभयो ।

बैठकमा हुने छलफलको एजेन्डाबारे भने जानकारी गराइएको छैन ।

सम्बन्धित खबर