२०८३ जेठ १ शुक्रवार , ०३:३६:३७ बजे

Sajhamanch
'

बजेट ल्याउने तयारीबीच प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता

शुक्रवार, जेठ १, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको हो ।

भेटका क्रममा सरकारले हिजोमात्रै पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेट लगायतका विषयमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री बालेनलाई भेटेर अर्थमन्त्री वाग्ले केहीबेरअघि निस्किएका हुन् ।

सम्बन्धित खबर