२०८३ जेठ १ शुक्रवार , ०१:५८:१९ बजे

Sajhamanch
'

सुनचाँदीको भाउ घट्यो

शुक्रवार, जेठ १, २०८३

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ ४ हजार रुपैयाँले घटेर तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार ५०० रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ३५५ रुपैयाँले घटेर तोलाको ५ हजार ३५५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको ५ हजार ७४५ रुपैयाँमा किनबेच भएको थियो ।

शुक्रवार, जेठ १, २०८३ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर