२०८३ वैशाख २५ शुक्रवार , १२:०९:३८ बजे

Sajhamanch
'

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बिहान ११ बजेका लागि बैठक बोलाउनु भएको हो ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।

सम्बन्धित खबर