२०८३ वैशाख ११ शुक्रवार , ०७:१४:११ बजे

Sajhamanch
'

एमाले प्रमुख सचेतकमा ऐन महर

शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं । नेकपा (एमाले)को प्रमुख सचेतकमा ऐन महर चयन हुनुभएको छ ।

संसदीय दलका नेता रामबहादुर थापाले उहाँलाई प्रमुख सचेतक नियुक्त गर्नु भएको हो ।

महर बझाङबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

उहाँले आफूले जिम्मेवारी पाउँदा खुसी लागेको बताउँदै पूर्ण निष्ठा र इमानदारिताका साथ जिम्मेवारी बहन गर्ने बताउनु भएको छ ।

सम्बन्धित खबर