२०८३ वैशाख १० बिहिवार , ०३:०८:३५ बजे

Sajhamanch
'

आज पनि सुनचाँदीको भाउ घट्यो

बिहिवार, वैशाख १०, २०८३

काठमाडौं । आज पनि सुनचाँदीको भाउ घटेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा एक हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलाको ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको सुन आज एक हजार ८०० रुपैयाँले घटेर २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि ११० रुपैयाँले घटेर तोलाको ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहिवार, वैशाख १०, २०८३ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर