२०८२ चैत २० शुक्रवार , ०४:२५:२० बजे

Sajhamanch
'

एमाले संसदीय दलको नेता छान्न निर्वाचन, थापा र नेम्वाङबीच प्रतिस्पर्धा

बुधवार, चैत १८, २०८२

काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो ।

संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गर्नु भएको छ ।

निर्वाचन संयोजक निरज आचार्यका अनुसार, थापाले उम्मेदवारी दिइसकेका छन् भने नेम्वाङले उम्मेदवारी दर्ताका लागि पत्र लगिसकेका छन् ।

सम्बन्धित खबर