२०८२ चैत १७ मङ्गलवार , ०२:४३:४६ बजे

Sajhamanch
'

हिजो घटेको सुनचाँदीको भाउ आज बढ्यो

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं । हिजो घटेको सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ आज तोलामा ६ हजार ७०० रुपैयाँले बढेर तोलाको २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ १४५ रुपैयाँले बढेको छ ।

आज चाँदी तोलाको ४ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ७०० रुपैयाँ थियो ।

मङ्गलवार, चैत १७, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर