२०८२ चैत ६ शुक्रवार , ०६:३०:२२ बजे

Sajhamanch
'

कांग्रेस बैठकमा लिखित रूपमा दुई वटा प्रस्ताव पेश (प्रस्ताव पत्रसहित)

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा दुई वटा प्रस्ताव पेश भएका छन् । अहिले दिउँसोबाट सुरु भएको बैठकमा सभापति गगन थापाले दिएको राजीनामा र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरी दुई प्रस्ताव पेश भएका हुन् ।

सहमहामन्त्री उदयशमशेर राणाले बैठकमा लिखित रूपमा पेश भएका दुई प्रस्ताव फेसबुकमार्फत सार्वजनिक गर्नु भएको छ ।

यस्ता छन् बैठकमा पेश भएका लिखित प्रस्ताव :

May be an image of text that says "नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०६२ चैत्र ٤ गते बैठकको प्रस्तावहरु ។. नेपाली कांग्रेसका केन्द्रीय सभापति श्री गगनकुमार थापाले सभापति पदवाटदिन पदबाट दिनू भएको राजीनामा सम्बन्धमा। २. प्रतिनिधि सभा सदस्य निर्वाचन- २०६२ को सम्बन्धमा। प्रारम्भिक समिक्षा"

सम्बन्धित खबर