२०८२ चैत ६ शुक्रवार , १०:४३:२२ बजे

Sajhamanch
'

बालेन शाहले १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी भएको छ ।संसद् सचिवालयले सांसदहरुको शपथ चैत १२ गते गराउने तयारी गरेको छ ।त्यसको भोलिपल्ट प्रधानमन्त्रीको शपथ गराउने विषयमा रास्वपाका चार नेताबीच छलफल भएको छ ।काठमाडौंमा बिहीबार चार नेताबीच छलफल भएको थियो ।

सम्बन्धित खबर