२०८२ फागुन २५ सोमवार , ११:०२:५० बजे

Sajhamanch
'

समानुपातिकमा रास्वपाले २० लाख मत कटाउँदा दोस्रोमा रहेको कांग्रेस झन्डै तेब्बरले पछाडि

आइतवार, फागुन २४, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २० लाख मत कटाएको छ ।

अहिलेसम्म ४० लाख ८० हजार ८३ मतगणना हुँदा रास्वपाले झन्डै ५० प्रतिशत अर्थात् २० लाख २४ हजार ८४० मत ल्याएर शीर्ष स्थानमा कायमै छ ।

यसैगरी नेपाली कांग्रेसले ६ लाख ८८ हजार ३९३, नेकपा एमालेले ५ लाख ४२ हजार ३४३, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २ लाख ७५ हजार २०४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ लाख ४७ हजार ६२० मत ल्याएको छ ।

सम्बन्धित खबर