२०८२ माघ ८ बिहिवार , ०१:५६:२८ बजे

Sajhamanch
'

यी हुन् प्रतिनिधिसभाका ३४९० उम्मेदवार (सूचीसहित)

बिहिवार, माघ ८, २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३ हजार ४९० जनाले उम्मेदवारबिच प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचन आयोगले बुधबार उम्मेदवारहरूको नामावली प्रकाशित गरेको हो । मंगलबार प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गरिएको थियो ।

सम्बन्धित खबर