२०८२ माघ ६ मङ्गलवार , ०७:१५:१७ बजे

Sajhamanch
'

एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता

मङ्गलवार, माघ ६, २०८२

झापा । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा चुनावका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

दमकमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्ष ओलीले मनोनयन दर्ता गराउनुभएको हो । मनोनयनका लागि ओलि हिजो नै झापा आउनुभएको थियो । ।

मनोनयन दर्ताअघि ओलीले नवयुवा आन्दोलनका क्रममा झापामा क्षति भएका संरचनाहरूको अवलोकन गर्नुभयो । झापा–५ ओलीको गृह क्षेत्र हो ।

सम्बन्धित खबर