२०८२ माघ ६ मङ्गलवार , ०६:०७:४१ बजे

Sajhamanch
'

अध्यक्ष ओलीद्वारा जेनजी आन्दोलनमा जलाइएका संरचनाको निरीक्षण

मङ्गलवार, माघ ६, २०८२

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापामा जलाइएका घरको निरीक्षण गर्नुभएको छ।

अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र नम्बर ५ मा जेनजी आन्दोलनका क्रममा भएको आगजनीको क्षति निरीक्षण गर्नुभएको हो।

सम्बन्धित खबर