२०८२ मंसिर २६ शुक्रवार , ०४:२४:४९ बजे

Sajhamanch
'

सुनको भाउ आज एकैदिन तोलामा ३५०० रुपैयाँले बढ्यो

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा ३ हजार ५०० रुपैयाँले बढेको छ ।

आज सुन तीन हजार पाँच सय रुपैयाँले बढेर तोालाको दुई लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५३ हजार १०० रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ पनि आज तोलामा १०० रुपैयाँले बढेको छ । आज चाँदी १०० रुपैयाँले बढेर तोलाको तीन हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको आजको भाउ अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको तीन हजार ८०५ रुपैयाँ थियो ।

शुक्रवार, मंसिर २६, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर