२०८२ मंसिर २०, शुक्रवार , ०१:०२:०१ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घट्यो

शुक्रवार, मंसिर २०, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ९०० रुपैयाँले घटेर तोलाको दुई लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुुनको भाउ तोलाको दुई लाख ५३ हजार ३०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि ७० रुपैयाँले घटेको छ । आज चाँदी ७० रुपैयाँले घटेर तोलाको तीन हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ६२५ रुपैयाँ थियो ।

शुक्रवार, मंसिर २०, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर