२०८२ कार्तिक २८, बिहिवार , ०२:५८:०२ बजे

Sajhamanch
'

जेनजी आन्दोलनमा क्षति भएका ४६५ मध्ये ४४८ प्रहरी बिट सञ्चालनमा आए

बिहिवार, कार्तिक २८, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा क्षति भएका ४६५ मध्ये ४४८ प्रहरी बिट सञ्चालनमा आइसकेको बताउनु भएको छ।

संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बिहीबार उपस्थित भएका गृहमन्त्री अर्यालले यस्तो जानकारी गराउनु भएको हो ।

सरकार बन्दा अन्योलपूर्ण अवस्था रहेको भन्दै उहाँले अहिलेसम्म आइपुग्दा दुई महिनाको अवधिमा शान्ति सुरक्षालाई सामान्य अवस्थामा ल्याउन सकिएको बताउनु भयो ।

बिहिवार, कार्तिक २८, २०८२ | मुख्य समाचार, समाज

सम्बन्धित खबर