२०८२ कार्तिक २४, आइतवार , ०१:१२:४६ बजे

Sajhamanch
'

सुनको भाउ आज सामान्य बढ्यो, चाँदीको घट्यो

आइतवार, कार्तिक २४, २०८२

काठमाडौं । सुनको भाउ आज सामान्य बढेको छ । सुनको भाउ आज तोलामा २०० रुपैयाँले बढेर तोलाको दुई लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ३७ हजार ४०० रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ आज घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर तोलाको तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको तीन हजार २० रुपैयाँ थियो ।

आइतवार, कार्तिक २४, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर