२०८२ कार्तिक २२, शुक्रवार , ०५:१२:०६ बजे

Sajhamanch
'

जेन-जी आन्दोलनमा मारिएका ३ प्रहरीसहित ४५ जना शहीदको सूची राजपत्रमा प्रकाशित

शुक्रवार, कार्तिक २२, २०८२

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ज्याउन गुमाउनेमध्ये ४५ जना शहीदको सूची सार्वजनिक गरेको छ ।

गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचीमा ४२ जनालाई ‘जेनजी सुशासन योद्धा २०८२’ घोषणा गरेको छ । बाँकी ३ जना अमर प्रहरी छन् ।

केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्याउन गुमाएकामध्ये ४५ जनालाई सहीद घोषणा गर्ने निर्णय गरेको थियो ।

शुक्रवार, कार्तिक २२, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर