२०८२ कार्तिक २०, बुधवार , १२:२६:०१ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा ११०० रुपैयाँले घट्यो

बुधवार, कार्तिक २०, २०८२

काठमाडौं । सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा एक हजार १०० रुपैयाँले घटेर तोलाको दुई लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३८ हजार ३०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा २५ रुपैयाँले घटेर तोलाको दुई हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार १५ रुपैयाँ थियो ।

बुधवार, कार्तिक २०, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर