२०८२ कार्तिक १८, सोमवार , ०३:५८:५४ बजे

Sajhamanch
'

मन्त्रिपरिषद् बैठक बस्दै

सोमवार, कार्तिक १८, २०८२

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

बैठकअघि प्रधानमन्त्री कार्कीले सबै मन्त्री र सचिवहरूसँग छलफल गरिरहनु भएको छ। उक्त बैठकपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको स्रोतले बताएको छ ।

यो मन्त्रिपरिषद् बैठक नियमित हो ।

सम्बन्धित खबर