२०८२ कार्तिक १८, सोमवार , ०३:१७:३७ बजे

Sajhamanch
'

प्रधानमन्त्रीसँग सबै मन्त्री र सचिवहरूको छलफल जारी

सोमवार, कार्तिक १८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्री र सचिवहरूसँग छलफल गर्नु भएको छ।

वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक गरेको उहाँको सचिवालयले जनाएको छ ।

अहिले बैठक सिंहदरबारमा जारी छ । सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गर्ने क्रम जारी छ ।

आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा उहाँले निर्देशन दिने उनको सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर