२०८२ कार्तिक १३, बुधवार , १०:२८:२५ बजे

Sajhamanch
'

सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना : पाइलट सकुशल

बुधवार, कार्तिक १३, २०८२

काठमाडौं । सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बिहान हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

हेलिकप्टरमा पाइलटबाहेक यात्रु रहेका थिएनन् । हेलिकप्टरका पाइलट सकुशल रहेका प्रहरीको भनाइ छ । यसबारेमा थप विवरण आउन बाँकी छ ।

बुधवार, कार्तिक १३, २०८२ | मुख्य समाचार, समाज

सम्बन्धित खबर