२०८२ कार्तिक १२, मङ्गलवार , १२:३०:५३ बजे

Sajhamanch
'

सुनको भाउ २९०० ले घट्यो

मङ्गलवार, कार्तिक १२, २०८२

काठमाडौं । आज सुनको भाउ तोलामा दुई हजार ९०० रुपैयाँले घटेको छ । आज सुन तोलाको दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ३९ हजार ९०० रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले घटेर तोलाको दुई हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ९८० रुपैयाँ थियो ।

मङ्गलवार, कार्तिक १२, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर