२०८२ भदौ ६, शुक्रवार , १२:४४:०६ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा ४०० रुपैयाँले बढ्यो

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ४०० रुपैयाँले बढेको छ । आज सुन तोलाको एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९४ हजार ८०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी दुई हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार २९० रुपैयाँ थियो ।

शुक्रवार, भदौ ६, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर