२०८२ साउन १७, शनिवार , ०१:४९:२३ बजे

Sajhamanch
'

नेपाल प्रहरीको अनलाइन सेवा एनटीसी र एनसेलबाट निःशुल्क

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । नेपाल प्रहरीको डोमेन, उप डोमेनबाट सर्वसाधारणहरूलाई अनलाइन मार्फत प्रदान भइरहेको सेवाहरू एनटीसी र एनसेलबाट निःशुल्क उपभोग गर्न पाइने भएको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एनसेल आजियाटा लिमिटेड मार्फत शून्य व्यालेन्समा समेत निःशुल्क सेवा उपयोग गर्न सकिने नेपाल प्रहरीले जानकारी दिएको छ ।

नागरिकको सुविधाको लागि यस्तो व्यवस्था गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

526067219_1068446175417905_4890161074401661177_n

शुक्रवार, साउन १६, २०८२ | समाज

सम्बन्धित खबर