२०८२ असार २६, बिहिवार , ११:४४:१२ बजे

Sajhamanch
'

कचनकवलमा हात्तीले दुईवटा घर भत्कायो

बिहिवार, असार २६, २०८२

झापा । झापाको कचनकवलमा जंगली हात्तीले दुईवटा घर भत्काएको छ । हिजो मध्यराति चारकोशे जङ्गलबाट निस्किएका दुईवटा जंगली हात्तीले कचनकवल गाउँपालिका –६ डम्बरगाछ निवासी बाबुराम हेमरम र बड्का सोरेनको घर भत्काएको हो ।

टिनको छानो र टाँटी बेरा भएको दुई वटै घरलाई क्षति पुर्‍याई घरभित्र भएको अन्नपात खानुका साथै सरसामान छरपस्ट पार्दा करिब १ लाख ३० हजार बराबरको क्षति भएको जनाइएको छ ।

सम्बन्धित खबर