२०८२ असार १६, सोमवार , १०:२९:४४ बजे

Sajhamanch
'

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

सोमवार, असार १६, २०८२

काठमाडौं । करिब ९ महिनापछि नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक आज दिउँसो १ बजेबाट पार्टी कार्यालय सानेपामा सुरु हुने छ ।

बैठकले सरकारको समीक्षा, भ्रातृ संस्थाको म्याद थप गर्नेबारे छलफल हुने छ । यस्तै, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीति विषयमा पनि छलफल हुने छ ।

बैठकमा प्रदेश सरकारका मन्त्रीहरूले पनि आफ्नो रिपोर्ट कार्ड पेश गर्ने बताइएको छ ।

सम्बन्धित खबर