२०८२ साउन ७, बुधवार , ०५:०४:२० बजे

Sajhamanch
'

दमक नगरपालिकाले ल्यायो १ अर्ब ४७ करोडको बजेट

मङ्गलवार, असार १०, २०८२

झापा । झापाको दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि आज एक कार्यक्रम बीच बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाको १७औं नगर सभामा उपप्रमुख रेगिना भट्टराई प्रसाईले १ अर्ब ४७ करोडको बजेट प्रस्तुत गर्नु भएको हो ।

बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि संस्थागत घरबाहल कर बढाउने नगरसभाले कर बढाउने उपप्रमुख प्रसाईले बताउनुभयो । उहाँले यस अघि सबै घरबहाल कर २ प्रतिशत मात्र रहेकोमा आगामी आर्थिक वर्षदेखि सस्थागत घरबाहल कर १० प्रतिशत पुर्याउने प्रस्ताव दमक नगरसभामा पेश गर्नुभएको हो।

सम्बन्धित खबर