२०८१ चैत ४, सोमवार , ०३:४०:०२ बजे

Sajhamanch
'

एमाले सचिवालय बैठक सुरु

सोमवार, चैत ४, २०८१

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो ।

बैठकमा पछिल्लो समयसामयिक राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ब्रिफिङ गर्ने जनाइएको छ ।