२०८१ फागुन १४, बुधवार , ०१:२३:३५ बजे

Sajhamanch
'

एमालेले बोलायो सचिवालय बैठक

बुधवार, फागुन १४, २०८१

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार १८ फागुन दिउँसो २ बजे सचिवालय बैठक तय भएको हो ।

सचिवालयको एजेन्डा १७ गतेको केन्द्रीय कार्यालय बैठकले तय गर्नेछ । राजनीतिक परिस्थिति, पार्टी गतिविधि लगायत नै सम्भावित एजेन्डा बन्न सक्छ,’ अधिकारीले भने ।