असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
प्रथमपटक प्रकाशित मितिः २०८१/०८/२७
जिल्ला झापा झापा गाउँपालिका वडा नं. ३ बस्ने स्व. चन्द्रलेखा गणेश (सदस्य नं. २२२३९) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल कार्तिक १५ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला झापा–३ बस्ने निजको छोरा परमेश्वरप्रसाद गणेशले आफ्नो बुवाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल कार्तिक २९ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी शरणामती कार्यालय