२०८२ पौष २८ सोमवार , ११:५७:०० बजे

Sajhamanch
'

आजको मौसम

बुधवार, मंसिर १९, २०८१

काठमाडौं । कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य भूभागमा बुधबार मौसम मुख्यतया सफा रहने छ ।

राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडीका पहाडी भेगगमा आंशिक बदली र अन्य भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।यस्तै कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
आइतवार, पौष २७, २०८२
आजको मौसम
सोमवार, पौष २१, २०८२