२०८१ मंसिर ८, शनिवार , ०७:२०:०९ बजे

Sajhamanch
'

एनएमसी डेरी उद्योगको शिलबन्दी कोटेसन आह्वान

शुक्रवार, मंसिर ७, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टाको

प्रथमपटक प्रकाशित मितिः २०८१।८।७

संस्था अन्तरगत मेचीनगर–८, इँटाभट्टास्थित डेरी उद्योगमा डेरीजन्य उत्पादनहरुमा लेबल लगाउन Date Printer Machine तथा Conveyor आवश्यकता भएको हुँदा तपसिलका बुँदाका आधारमा रही इच्छुक फर्मबाट कोटेसन आह्वान गरिन्छ ।

तपसिल :

  1. Continuous inkjet printer with installation
  2. Conveyor (Minimum 4×2 ft.)

 Other features:

a) Touch screen controller.

b) Print up to minimum 5 lines at a time.

c) Product should be designed and developed in India.

d) Printing speed minimum of 320 m/per minute.

e) Minimum operating cost than any other printer.

Additional Conditions:

a) Minimum one year warranty from date of installation.

b) Delivery within one week from date of Purchase order.

– कोटेसनका साथमा फर्म वा कम्पनीको आवश्यक कागजात पेस गर्नुपर्नेछ ।
– कोटेसन पेस गर्ने अन्तिम मिति २०८१ मंसिर १३ गते बिहीबार कार्यालय समयसम्म तोकिएको छ ।
– कोटेसन पेस गर्दा मूल्य अभिवृद्धि कर VAT सहितको दरभाउ पेस गर्नुपर्नेछ ।
– कोटेसन संस्थाको एनएमसी डेरी उद्योग, मेचीनगर–८, इँटाभट्टामा उपस्थित भएर वा इमेलमार्फत [email protected] मा पेस गर्नु पर्नेछ ।
– कोटेसन स्वीकृत गर्ने अन्तिम अधिकार संस्थामा निहित रहनेछ ।

. थप जानकारीका लागि मोवाइल नम्बर ९८५२६६२८०१

–  एनएमसी डेरी व्यवसायगत उपसमिति

शुक्रवार, मंसिर ७, २०८१ | विज्ञापन

सम्बन्धित खबर