२०८१ कार्तिक २१, बुधवार , ०६:४०:४२ बजे

Sajhamanch
'

पाँचथर-ताप्लेजुङ जोड्ने हेवा खोलामा बन्यो फड्के पुल, आवतजावत सुचारु

आइतवार, असोज २०, २०८१

झापा । पाँचथरबाट ताप्लेजुङ जोड्ने मेची राजमार्गस्थित हेवा खोलामा फड्के पुल निर्माण भएको छ । बाढीले बेलीबृज बगाई सडक पूर्ण रुपमा अवरुद्ध भएपछि उक्त स्थानमा फड्के पुल निर्माण गरिएको हो ।

नेपाली सेनाको रणशेर गणले अन्य सुरक्षा निकाय तथा स्थानीय पालिकाको सहयोगमा अस्थायी फड्के पुल निर्माण गरेको हो । पुल बनेसंगै आवतजावत सुचारु भएको छ ।

आइतवार, असोज २०, २०८१ | समाज

सम्बन्धित खबर