२०८१ मंसिर १४, शुक्रवार , ०४:२७:४२ बजे

Sajhamanch
'

बच्चा बेहोस भएपछि काठमाडौं उडेको बुध्दको जहाज विराटनगर नै फर्कियो

बुधवार, साउन २३, २०८१

काठमाडौं । विराटनगरबाट काठमाडौं आउँदै गरेको बुध्द एयरको जहाज मेडिकल इमरजेन्सीपछि विराटनगरनै फर्किएको छ ।

बुधबार मध्याह्न काठमाडौं आउँदै गरेको ९ एन एएनआई जहाज १८ हजार फिटमाथि उडान गरिरहँदा विमान सवार एक बिरामी बच्चा बेहोस भएपछि विराटनगर नै फर्किएको हो ।

बच्च बेहोस भएपछि मेडिकल इमरजेन्सी घोषणा गर्दै विमान फर्किएको त्रिभुवन विमानस्थलस्थित बुध्द एयरको कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर