२०८१ मंसिर १४, शुक्रवार , ०५:४६:५४ बजे

Sajhamanch
'

नेपाल कानून व्यवसायी परिषद् संशोधन विधेयक २०८१ संसदमा दर्ता

आइतवार, साउन २०, २०८१

काठमाडौं । नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० संशोधन विधेयक २०८१ संसदमा दर्ता भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री जय कुमार चौरसियाले यो विधेयक राष्ट्रिय सभामा दर्ता गरेका हुन् ।

मन्त्री चौरसियाका अनुसार प्रचलित ऐन संशोधन गरी कानुन व्यावसायी परिषद अन्तर्गत कानुन व्यावसायी प्रतिष्ठान (लयर्स एकेडेमी)को स्थापना गर्ने उदेश्यले विधेयक ल्याइएको हो ।

यसका साथै कानुन विषयको स्नातक वा सो सहको उच शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले अध्ययन अध्यापन गराउने पाठ्यक्रमको मापदण्ड निर्धारण गर्ने सम्बन्धमा समेत विधेयक सम्बन्धित छ ।

सम्बन्धित खबर