२०८१ मंसिर १२, बुधवार , ०९:५६:५४ बजे

Sajhamanch
'

झापाको शनिश्चरे र आसपासका क्षेत्रमा ठूलो वर्षा

बिहिवार, साउन ३, २०८१

विर्तामोड । देशका केही ठाउँमा रातिदेखि पानी परिरहेको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै झापाको शनिश्चरेमा ९८ मिलिमिटर पानी परेको छ ।

शनिश्चरे वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा हल्कादेखि ठूलो वर्षा भएको, त्यस क्षेत्र भइ बहने बिरिङ, अधुवा र अरु स–साना खोलामा बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।