२०८१ कार्तिक ३, शनिवार , ०७:५५:३७ बजे

Sajhamanch
'

अमेरिकी राजदूतले भेटे प्रधानमन्त्री ओलीलाई

बुधवार, साउन २, २०८१

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा सफल कार्यकालको शुभकामना दिँदै उनले नयाँ सरकारसँग काम गर्न अमेरिका तत्पर रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

७७ वर्षदेखिको साझेदारीलाई थप मजबुत बनाउन नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न अमेरिका तत्पर रहेको उनले उल्लेख गरेका छन् ।

सम्बन्धित खबर