२०८१ कार्तिक ३, शनिवार , ०५:१४:४० बजे

Sajhamanch
'

उपप्रधान एवं सहरी विकास मन्त्री सिंह र भारतीय राजदूत श्रीवास्तवबीच भेट

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेट भएको छ।

मंगलबार बिहान सिंहदरबारस्थित मन्त्रालय पुगेर राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई भेटेका हुन्। भेटमा राजदूत श्रीवास्तवले सिंहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। सिंहसहित २१ जना मन्त्रीहरूले सोमबार शपथ लिएका थिए।

सम्बन्धित खबर