२०८१ कार्तिक ३, शनिवार , ०४:३६:३५ बजे

Sajhamanch
'

राष्ट्रिय सभा बैठकको समय परिवर्तन

आइतवार, असार ३०, २०८१

काठमाडौं । सोमबार बिहान ११ः३० बजेका लागि तय भएको राष्ट्रिय सभा बैठकको समय परिवर्तन भएको छ ।

संघीय संसद सचिवालयका अनुसार विशेष कारणवश राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बैठक सोही दिनको अपराह्न ३ः१५ बजेका लागि तय गरिएको हो ।

यस्तै प्रधानमन्त्रीको शपथलगायतका कारणले प्रतिनिधिसभाको बैठकको समय समेत परिवर्तन भएको छ ।

सम्बन्धित खबर