![](https://sajhamanch.com/wp-content/uploads/2024/06/hanging-death.jpg)
इलाम । इलाममा आमा-छोरा झुन्डिएको अवस्थामा मृत फेला परेको छ ।
इलाम नगरपालिका-२, सुम्बेकमा अन्दाजी ४३ बर्षीय फूलमाया तामाङ र उनका अन्दाजी २० बर्षीय छोरा जीवन तामाङ झुण्डिएको अवस्थामा फेला परेको वडाध्यक्ष गिरिराज रिजालले जानकारी दिए ।
आमा छोराले आत्महत्या गरेको कारण भने खुलेको छैन । प्रहरी टोली घटनास्थल पुगेर अनसुन्धान गरिरहेको जनाइएको छ ।