२०८१ फागुन १२, सोमवार , ०२:२५:४९ बजे

Sajhamanch
'

तोलामा १ लाख ४० हजार रुपैयाँ पुग्यो सुनको मूल्य

बिहिवार, जेठ ३, २०८१

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर तोलामा १ लाख ४० हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बढेर तोलामा १ लाख ४० हजार रुपैयाँ पुगेको हो।

यस्तै तेजाबी सुन तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि बिहीबार तोलामा १ हजार ८०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७४५ रुपैयाँ कारोबार भएको छ ।

सम्बन्धित खबर