२०८१ असोज ३, बिहिवार , ०८:३७:३४ बजे

Sajhamanch
'

अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ

बुधवार, वैशाख २६, २०८१

काठमाडौँ । अभिनेता सोलोन बस्नेतलाई पुत्री लाभ भएको छ । बस्नेत पत्नी करिश्मा केसीले आज छोरीलाई जन्म दिएकी हुन् ।

भैसीपाटीको मेडिसिटी अस्पताल आज बिहान ८ः३० बजे पुत्री लाभ भएको चलचित्र निर्देशकसमेत रहेका बस्नेतका पिता शोभित बस्नेतले जानकारी दिए । आमा र बच्चा दुवै स्वस्थ रहेको निर्देशक बस्नेतले जानकारी दिए ।

सम्बन्धित खबर